शिक्षक /कर्मचारी तलब भत्ता - मागफारम तथा भरपाई-२०७९

0

शिक्षक | कर्मचारी  तलब-भत्ता | मागफारम  तथा भरपाई-२०७९

यो  एक्सलमा  तयार पारिएको  मागफारम तथा भरपाई  डाउनलोड गर्नु अगाडी  दिएको निर्देशन राम्रो संग पढ्न अनुरोध गर्दछु |

निर्देशन तथा प्रयोग गर्ने तरिका :

१. सबै भन्दा पहिला तल दिएको डाउनलोड बटन बाट वा गूगल मा सर्च गरि आफ्नो कम्पुटर वा ल्यापटप मा  कालिमाटी  फन्ट  र  गूगल इन्पुट टूल डाउनलोड गरि इनिसटल गर्नुहोस् | 


  • कालिमाटी फन्ट डाउनलोड गर्नको लागि    - [Download]
  • गूगल इन्पुट टूल डाउनलोड गर्नको लागि    - [Download]
गूगल इन्पुट टूल  डाउनलोड गरेपछि पहिला गूगल इन्पुट टूल इनिस्टल गर्ने तेसपछी नेपाली  इन्पुट टूल इनिस्टल गर्ने |
२. अब मागफारम  तथा भरपाई-२०७९ डाउनलोड गरि  [Extract]  गर्नुहोस् | [7zip or WinZip Extractor] द्वारा तपाइको कम्प्युटरमा छ भने छैन भने तलको लिंक  बाट डाउनलोड गरि इनिस्टल गर्नुहोस् |
                                                                - [Download for Windows-x32-bit]
  • WinZip डाउनलोड गर्नको लागि      - [Download]
  • मागफारम डाउनलोड गर्नको लागि  - [Download]
  • भरपाई डाउनलोड गर्नको लागि       - [Download] 
३.  मागफारम  तथा भरपाई-२०७९ डाउनलोड गरिसकेपछि  गर्नु पर्ने  सेटिंग :
  • सर्ब प्रथम  मागफारम  तथा भरपाई एक्सल फाइल खोलिसके पछी पहिलो त्रैमासिक साउन देखि असोज सम्मको सिटमा गएर पहिलो वा सबै भन्दा माथिको पानामा विद्यालयको नाम,बैंक खाता नम्बर,विद्यालयको [IEMIS] कोड तथा बिद्यालयका शिक्षक / कर्मचारी बिवरण  लेख्नुहोस |
  • मिति चाही प्रत्येक त्रैमासिक  सिट को पहिलो पानामा परिवर्तन गरे हुन्छ |
  • यति गरेपछि सबै मागफारम  तथा भरपाई त्रैमासिक सिटमा परिवर्तन हुने छ |
  • अब बिद्यालय शिक्षक कर्मचारी को बिवरण पनि पहिलो त्रैमासिक बाट मिलाउनु पर्ने  छ अन्य सिट बाट परिवर्तन गर्दा फर्मेट बिग्रने छ |
  • पहिलो त्रैमासिक मै क्रमस: शिक्षक/कर्मचारी नाम, नियुक्ति मिति,  तलब स्केल,ग्रेड,ग्रेड स्केल दर सम्म डाटा राख्नुहोस | एक्सल सिट मा काम गर्दा जुन सेलमा फर्मुला प्रयोग गरिएको छ | त्यसमा परिवर्तन नगर्नु होला फर्मुला बिग्रन्छ | राम्रो एक्सल चलाउन सक्नु हुन्छ भने चलाउन सक्नु हुन्छ |
  • यति गरिसके पछी तपाइको चारै त्रैमासिक बिवरण तयार हुनेछ अन्य त्रैमासिकको पहिलो पेज बाट मिति मात्र परिवर्तन गर्नु होला |
धन्यवाद |
तपाइको केहि जिज्ञासा भए तलको कमेन्ट बक्समा लेख्न सक्नु हुनेछ | अन्य कुनै समस्या भए  सम्पर्क : ९८६८०२५६७७

Post a Comment

0Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top